• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कन्जुस...


कन्जुस साहुले
नोकरलाई. . .
साहु: तिमीले यो वर्ष
मेहेनतको साथ काम
गरेको छौ !! त्यसैले
तिमीलाई ५००० को चेक
दिन्छु !

एस्तै मेहेनत अर्को साल
पनि गर्योउ
भने मा त्यस मा signature
पनि गर्दिन्छु!